Tuesday, July 15, 2025

ब्रोकर नम्बर २० बाट ३ दिन शेयर कारोबार गर्न नपाइने

spot_img
spot_img

ब्रोकर नम्बर २० अर्थात् सिप्ला सेक्युरिटिजमा आवद्द शेयर लगानीकर्ताले ३ दिन शेयर खरिद बिक्री गर्न नपाउने भएका छन्। नेप्सेले कम्पनीलाई ३ दिनको लागि निलम्बन गरेसंगै सो ब्रोकरमा आवद्द लगानीकर्ताले ३ दिनको लागि शेयर कारोबार गर्न नपाउने भएका हुन् ।

ब्रोकरले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ब्रोकरलाई ३ कार्य दिनको लागि कारोबार गराउनबाट वञ्चित गर्न नेप्सेलाई सिफारिस गरेको थियो।

सोहि बमोजिम नेप्सेले  धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम ब्रोकरलाई असार २३ गतेबाट लागु हुने गरि ३  कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img