Sunday, February 8, 2026
spot_img

म्युचुअल फण्डले साउन ५ देखि गार्डीयन माइक्रो इन्स्योरेन्सको शेयर बेच्न पाउने, लकइन सकिँदै

spot_img
spot_img

गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार ५ सय कित्ता शेयरको लकइन अवधि २०८२ साउन ४ गते सकिने भएको छ । आईपीओ निष्काशन गर्दा कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई बिक्री गरेको शेयरको अवधि साउन ४ गतेदेखि सकिने भएको हो।

त्यसपछि म्युचुअल फण्डहरुले सो शेयर बिक्री गर्न सक्ने छन् । सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ६ महिनासम्म म्युचुअल फण्डलाई निष्काशन गरियेको शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने सो शेयर वेच्न सक्ने छन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...
spot_img