Friday, December 12, 2025
spot_img

बुटवल पावरले न्यादी हाइड्रोको ३१ लाख कित्ता शेयर बेच्ने

spot_img

बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावर लिमिटेडको केही शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको छ। कम्पनीले आफ्नो नाममा रहेको न्यादी हाइड्रोको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीसंग न्यादीको १ करोड ७ लाख ५१ हजार ४ सय ५३ कित्ता शेयर छ। कम्पनीले ति मध्ये ३१ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयरको लकइन अवधि २०८१ कार्तिक ४ गते समाप्त भईसकेको छ । लकइन अवधि सकिएपछि बुटवल पावरले शेयर बेच्न लागेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थप ५ कम्पनीले पाए पीईभीसीको लाइसेन्स, ३२ वटा अझै पाईपलाइनमा

नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई  प्राइभेट इक्विटी...

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...
spot_img
spot_img