Tuesday, February 10, 2026
spot_img

सिडिएससीको सेवा अवरुद्ध

spot_img
spot_img

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्द हुने भएको छ । सेवा सञ्चालनका लागि प्रयोग गरिरएको प्राईमरी डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएको बताउँदै सिडिएससीले समस्या समाधन नहुँदासम्म सेवा बन्द रहने जनाएको हो ।

‘यस लि. को सेवा सञ्चालनका लागि प्रयोग गरिरएको विद्युत आपुर्तीमा समस्या देखिएकोले उक्त डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएकोले उक्त डाटा सेन्टरमा विद्युत आपुर्तीको समस्या समाधन नहुँदासम्म यस सिडिएससिका सम्पुर्ण सेवा हरू बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ’ सिडिएससीले भनेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img