Sunday, February 8, 2026
spot_img

नेप्सेमा ३ कम्पनीको बोनस शेयर र स्वरोजगार लघुवित्तको एफपीओ सूचीकृत

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबार विभिन्न ४ कम्पनीको शेयर सूचीकृत भएको छ। आज लक्ष्मी सनराइज बैंक, बिन्धवासिनी हाइड्रो, र साना किसान विकास लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै आज स्वरोजगार लघुवित्तको एफपीओ पनि सूचीकृत भएको छ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

कुन कम्पनीको कति शेयर सूचीकृत ?

१. लक्ष्मी सनराइज बैंकको ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५ सय ७७ दशमलव २५ कित्ता बोनस शेयर

२. विन्धवासिनी हाइड्रोको ७.६० प्रतिशतले हुन आउने ७ लाख ९८ हजार कित्ता बोनस शेयर

३. साना किसान लघुवित्तको १३.३० प्रतिशतले हुन आउने ५० लाख ६२ हजार ४ सय ७७ दशमलव १५२ कित्ता बोनस शेयर

४. स्वरोजगार लघुवित्तको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ

spot_img
spot_img

1 COMMENT

  1. समाचार दिंदा शेयर को नाम को सटकट नाम पनि दिने गर्नु हुन सुझाब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img