Wednesday, February 11, 2026
spot_img

आज पनि शेयरबजारमा गिरावट: दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

spot_img
spot_img

साताको दोस्रो दिन आज सोमबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक १०.९८ अंकले घटेर २६७७.३२ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २ सय ३५ रुपैयाँ ३ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल रिपब्लिक मिडियाको सर्वाधिक २४ करोड ४४ लाखको कारोबार भएको छ भने सीईडीबी होल्डिंगको १५ करोड ३८ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये न्यादी हाइड्रोपावर लिमिटेड र गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ८.८४ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै सुपर मादी हाइड्रोको शेयर मूल्य ८.२४ प्रतिशत तथा सामुदायिक लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०७ प्रतिशत घटेको छ । आज अदर्स समूह ०.२३ प्रतिशत तथा ट्रेडिङ समूह ०.१० प्रतिशत बढेको छ। यी दुई बाहेक आज अरु सबै समूहगत सूचक घटेका छन्। ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img