Sunday, December 14, 2025
spot_img

सिटिजन्स म्युचुअल फण्ड १ योजना खारेज हुँदै

spot_img

सिटिजन्स क्यापिटल लिमिटेड (साबिकको सि.बि.आई.एल. क्यापिटल लि.) ले संचालन गरेको म्युचुअल फण्ड योजना “सिटिजन्स म्युचुअल फण्ड १” खारेज हुने भएको छ ।  सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सो योजना २०८१ फाल्गुण १९ गतेका दिन परिपक्व हुने छ

प्रति इकाई अंकित मुल्य रु.१०/- दरका ८,२०,००,००० (आठ करोड बीस लाख) इकाईहरु रहेको सो योजना ७ वर्षे बन्दमुखी योजना हो ।

योजनाको निर्धारित अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगाडि सूचीकरण खारेजीका लागि धितोपत्र बजारमा निवेदन दिनु पर्ने व्यवस्था  अनुसार क्यापिटलले  योजनाको सूचीकरण खारेजीको लागि निवेदन दिएको छ ।  ०८१ फाल्गुण १९ गते  पश्चात योजनाका इकाईहरु कारोबार हुने छैन  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएल : लुम्बिनीका कप्तान रोहितले जिते कार: अविनाश, सन्दिप र शेरले पाए बाइक

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)...

रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आम सर्वसाधारणलाई...

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...

एनपीएल फाइनलः टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोज्यो, लुम्बिनीले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्य अघि बढ्यो

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया...
spot_img
spot_img