Saturday, September 14, 2024

इन्भेष्टमेन्ट कम्पनी अल्फा क्यापिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक चयन

इन्भेष्टमेन्ट कम्पनी अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

कम्पनीले नेशनल क्यापिटल, नेपाली पैसा, सोर्स कोड, टाइम फर्मासुटिकल्स, एटिक ग्रुप, क्याफिन, अल्फा क्यापिटल रियल स्टेट, काठमाडौँ ल्यान्को, बोटलर्स नेपाल तराई, नेपाल वेयरहाउसिंग कम्पनी, श्रीनगर एग्रीटेक, पिपुल्स इनर्जी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ, अन्नपूर्ण केवलकार लगायतमा लगानी गरेको छ ।

यस कम्पनीको अध्यक्ष अजय बहादुर प्रधानाङ्ग रहेका छन् भने अन्य संचालकमा अजय कुमार श्रेष्ठ, निरन्जन श्रेष्ठ, दिलिप अग्रवाल र सेवा पाठक रहेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...