Tuesday, July 15, 2025

धितोपत्र बोर्डद्वारा एक साथ दुई वटा खुलामुखी म्युचुअल फण्डलाई अनुमति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले एक साथ दुई वटा खुलामुखी सामुहिक लगानी कोष योजना स्वीकृत गरेको छ। बोर्डले सिटिजन्स क्यापिटल र एनआईसी एशिया क्यापिटललाई खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न स्वीकृत प्रदान गरेको हो।

सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सदाबाहर योजना संचालनको अनुमति पाएको हो । यस योजनाको आकार ५० करोड रहेको छ। बोर्डले असार २ गते यस योजना संचालनको लागि स्वीकृति प्रदान गरेको हो ।

त्यस्तै एनआईसी एशिया क्यापिटलले एनआईसी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम संचालन अनुमति पाएको हो । यस योजनाको आकार १ अर्ब रहेको छ। बोर्डले असार ३ गते यस योजना संचालनको लागि स्वीकृति प्रदान गरेको हो ।

अब यी दुवै योजनाले योजनाको इकाई बिक्रि गर्नको लागि आह्वानपत्र प्रकाशन गर्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img