Saturday, April 19, 2025
spot_img

थप २ कम्पनीले मागे आईपीओ निष्काशन अनुमति, कुनको कति ?

थप दुई वटा कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन माग गर्ने दुवै जलविद्युत कम्पनी हुन्।

आरती पावर कम्पनी र मेवा डेभलपर्सले आईपीओको लागि बोर्डमा आवेदन दिएका हुन् । आरती पावरले ३६ करोड बराबरको ३६ लाख कित्ता शेयर र मेवा डेभलपर्सले १ अर्ब १२ करोड बराबरको १ करोड १२ लाख लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

आरती पावरले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ भने मेवाको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले शेयर निष्काशन गर्ने छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img