Sunday, December 7, 2025
spot_img

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

spot_img

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश ८ वर्ष यता कै उच्च हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीयले सोलु हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

सोलु हाइड्रोपावर लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

फागुन २१ को निर्वाचन तालिका अनुसार समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सुरु हुँदै

सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा सदस्य...

‘सुरक्षित आकाश’ नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

आज डिसेम्बर ७ । आज विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन...

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गर्ने...

रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ बाट आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति ?

रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेबाट आईपीओ निष्काशन गर्ने...

लुम्बिनी एनपीएलको प्लेअफमा प्रवेश, ३ टिम एकसाथ ‘आउट’

लुम्बिनी लायन्स सिद्धार्थ बैंक एनपीएल सिजन–२ को प्लेअफमा प्रवेश...
spot_img
spot_img