Monday, September 7, 2026
spot_img

कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

spot_img

कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मङ्सिर ४ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो ।

साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, अधिकृत तथा जारी पुंजी वृद्धि गर्ने, यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।

यो औषधि उत्पादन गर्ने कम्पनी हो। कम्पनीका अध्यक्ष प्रवेक खनाल हुन् । कम्पनीले १०० भन्दा बढी प्रकारका औषधि उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको उद्योग चितवनमा रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...