Monday, February 10, 2025
spot_img

खानीखोला हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

खानीखोला हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ ३० गते साधारणसभा बोलाएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आ.व. २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने बारे।

२. आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने बारे।

३. आ.व.२०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे।

४. संचालक समितिको हेरफेर तथा अनुमोदनको सम्वन्धमा।

५. विविध ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

पशुपतिमा महाशिवरात्रिको तयारी सुरु, महाकुम्भको कारण धेरै साधु सन्त आउने अनुमान

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको...

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...