Wednesday, July 9, 2025

कुमारी बैंकको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

spot_img
spot_img

कुमारी बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले माघ २१ गते सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा बोलाएको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि माघ ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। माघ १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव :

१. सञ्चालक समितिको आ.व. २०८०/८१ वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८०/०८१ को वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८०/०८१ को नाफानोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) पारित गर्ने ।

३. बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र के.बि.एल. सेक्यूरिटिज लि. को आ.व. २०८०/०८१ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण पारित गर्ने ।

४. आ.व.२०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img