Thursday, July 16, 2026
spot_img

आइतबार ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण कायमै

spot_img

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ५.३७ अंकले घटेर २०६२.९४ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँ ६५ पैसाको कारोबार भएको छ । जस मध्ये पोखरा फाइनान्सको सर्वाधिक १७ करोड १३ लाख, नेपाल फाइनान्स १४ करोड ५८ लाख तथा रिलायन्स फाइनान्सको १३ करोड १६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये रिलायन्स फाइनान्स, गणपति लाघुबित्त, साधना लघुवित्त , मैलुंग खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.५८ प्रतिशत घटेको छ । त्यस्तै सनराइज ब्लु चिप फण्डको इकाई मूल्य ५.२४ प्रतिशत, कालिका लघुवित्तको शेयर मूल्य ५.१८ प्रतिशत तथा उपकार लघुवित्तको शेयर मुल्य ५.११ प्रतिशत घटेको छ ।

आज कारोबार मध्ये फाइनान्स समुह, अन्य समुह र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक ५.४९ प्रतिशत बढेको छ । आज लघुवित्त समुह सर्वाधिक १.२३ प्रतिशत घटेको छ । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img