एनएलजी इन्स्योरेन्सको सीइओमा पुन: सुनिल बल्लभ पन्त नियुक्त

spot_img
spot_img

एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षको लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको हालको कार्यकाल असोज २३ गते सकिँदै छ । उनको नयाँ कार्यकाल २०८३ असोज २४ देखि २०८७ असोज २३ गतेसम्म कायम रहने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...