आइएमई लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत ९डेपुटी सीईओ०मा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि आइएमई लाइफमा प्रवेश गरेका पौडेललाई सञ्चालक समितिले डेपुटी सीईओमा नियुक्त गरेको हो ।
पौडेल यसअघि आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए ।
उनले आइएमई ग्रुपले प्रवर्द्धन गरेका विभिन्न वित्तीय संस्थाको उच्च व्यवस्थापनमा काम गर्दै आएका छन् ।