Friday, January 16, 2026
spot_img

आशिष ढकाल बने हिमालयन लाइफको सञ्चालक

spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा आशिष ढकाल नियुक्त भएका छन् । कम्पनीको ३७औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा ढकाललाई नियुक्त गरेको हो ।

कम्पनीले नेप्सेलाई सञ्चालक नियुक्तिको जानकारी पनि गराइसकेको छ ।

ढकाल चार्टड एकाउण्टेन्ट हुन् । उनले भारतको दिल्ली युनिभर्सिटीबाट वाणिज्यमा स्नातक र भारतकै इन्सिच्युट अफ चार्टड एकाउण्टेन्स् अफ इन्डियाबाट चार्टड एकाउण्टेन अध्ययन गरेका छन् । अमेरिकाबाट एडभान्स लिडरसीपको समेत अध्ययन गरेका ढकाल हाल ग्लोबल इक्वीटी फण्डमा आवद्ध छन् । यो प्राइभेट फण्डको उनी ‘को–फउण्डर’समेत हुन् ।

ढकाल सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको पूर्वाधार समितिको सदस्य छन् । उनी ‘प्राइभेट इक्वीटी एण्ड फण्ड म्यानेजमेन्ट’, ‘क्रस बोर्डर बिजनेश डेभलपमेन्ट’, ‘फाइनान्सियल एनालाइसिस एण्ड रिक्स म्यानेजमेन्ट’ लगायतका विषयमा दक्षता राख्छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img