Thursday, March 20, 2025
spot_img
spot_img

यी हुन् नेपाल लाइफ इन्स्योरेन्सका १२ ठूला शेयरधनी, ५ जनाले स्वामित्व घटाए

नेपाल लाइफ इन्स्योरेन्समा १ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको संख्या १२ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८१ को विवरण अनुसार कम्पनीमा १ प्रतिशत भन्दा धेरै शेयर हुने सबै व्यक्तिगत शेयरधनी हुन् ।

यी मध्ये ५ जना शेयरधनीले भने आफ्नो स्वामित्व घटाएका छन् । कम्पनीको सबैभन्दा ठूलो शेयरधनीको रुपमा सुवाषचन्द्र संघाई रहेका छन् । कम्पनीना उनको ६.१८ प्रतिशत शेयर स्वामित्व अर्थात् ५० लाख ७६ हजार १ सय ५० कित्ता शेयर रहेको छ। अघिल्लो आर्थिक वर्षमा उनको शेयर स्वामित्व ६.२९ प्रतिशत स्वामित्व रहेको थियो । अर्थात् उनले आफ्नो स्वामित्व घटाएका हुन् ।

त्यस्तै कम्पनीमा गोबिन्दलाल संघाईको ५.३७ प्रतिशत, अनुज अग्रवालको ४.८६ प्रतिशत, तथा विशाल अग्रवालको ३.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीमा राम चन्द्र संघाईको ३.३९ प्रतिशत, पवन गोल्यानको ३ प्रतिशत, तथा पुरुषोत्तम लाल संघाईको २.९४ प्रतिशत शेयर स्वामित्व रहेको छ। यी तिनै लगानीकर्ताले अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर स्वामित्व घटाएका छन् । सुशील संघाईले पनि कम्पनीमा आफ्नो स्वामित्व घटाएका छन् ।

हेर्नुस् कम्पनीका ठूला शेयरधनी र शेयर स्वामित्व 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img