Friday, January 24, 2025
spot_img

एशियन लाइफ इन्स्योरेन्सको सीइओमा पुन: दिनेश लाल श्रेष्ठ नियुक्त

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुन: दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको नयाँ कार्यकाल माघ १ गतेदेखि सुरु हुने छ। उनलाई बीमा ऐन २०७९ को दफा ५७(२) बमोजिम सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...