Thursday, March 20, 2025
spot_img
spot_img

बीमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त

नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा कुमारी पोखरेल नियुक्त भएकी छिन्। अर्थ मन्त्रालयले अर्थमन्त्रीस्तरीय निर्णय गर्दै पोखरेललाई आज चैत १ गते देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरेको हो ।

बीमा ऐन २०७९ मा प्राधिकरणमा एक जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ । लामो समयसम्म प्राधिकरणमा महिला सञ्चालक नियुक्त भएको थिएन । अब भने प्राधिकरणले महिला सञ्चालक पाएको छ ।

पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि छिन्। उनी नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img