ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी
युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका थापाले परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आगामी असार २७...
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद...
जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक
सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट...
पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म
झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख केन्द्र मानिन्छन् । छिमेकी देश भारतसँगको सहज पहुँच र औद्योगिक दृष्टिले समेत रणनीतिक महत्व राख्ने...
समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार
माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी...
ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना
ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा असार ५, २०८९ (जुन १९, २०२६) मा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा...
भारतीय पर्यटकले भरियो नेपाल
नेपालको पर्यटन बजार यतिबेला भारतीय पर्यटकहरुका कारण गुल्जार देखिएको छ । सामान्यतया, यतिबेला पर्यटनको ‘अफ सिजन’ भएपनि भारतीय पर्यटकको बाक्लो उपस्थितिले पोखरा लगायतका पर्यटकीय...
देशबन्धुको नेतृत्वमा रिसोर्ट सहितको ‘कन्भेन्सन सेन्टर’ बन्दै, दक्षिण एशिया भरीका लागि उपयोगी हुने
पूर्वी नेपालको इटहरीमा भव्य सम्मेलन केन्द्र बन्ने भएको छ । एकैपटक ४ हजार मानिस अटाउने क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) बन्ने...
सब्रिना होटेलको रेटिङमा देखियो सुधार, लागतको ५७ प्रतिशत रकम इक्विटीबाट जुटाउँदै
आईपीओ निष्काशनको तयारीमा रहेको होटेल सब्रिना लिमिटेडले Single B Plus को रेटिंग पाएको छ। केयर रेटिंग्ङ्स नेपालले कम्पनीलाई CARE-NP B+ को Issuer Rating प्रदान...
८ अर्ब लगानी अनुमानसहित निर्माण सुरु भएको शेष घलेको होटलको लागत १५ अर्ब
विश्वप्रसिद्ध चेन होटल ब्राण्ड मेरियटको लक्जरी ब्राण्ड ‘लक्जरी कलेक्शन बाई मेरियट’लाई नेपाल भित्र्याउँदै गरेका चर्चित व्यवसायी शेष घलेले होटलको लागत बढेको बताएका छन् ।...
नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्यो सम्झौता
विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड ‘जेडब्ल्यू मेरियट’ नेपाल आउने भएको छ । एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले...




