Friday, May 23, 2025
spot_img

बुद्धभुमि नेपाल हाइड्रोको ३२ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिँदै

spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको ३२ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८१ असोज २१ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापकले धारण गरेको २८ लाख कित्ता शेयर, आयोजना प्रभावित स्थानीयसँग रहेको ४ लाख कित्ता शेयर र कर्मचारीसँग रहेको १६ हजार कित्ता शेयर गरि कुल ३२ लाख १६ हजार कित्ता शेयरको लकइन अवधि खुल्ने लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, योजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

कम्पनीले २०७८ असोज २२ गते सर्वसाधारणलाई निष्काशन गरिएको शेयर बाँडफांड गरेको थियो ।

 

 

 

 

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img