Sunday, November 9, 2025
spot_img

डेडिकेटेड ट्रंक लाइन विवादः लेखा समितिले कुलमानसँग माग्यो टीओडी मिटरको रेकर्ड

spot_img

डेडिकेटेड तथा ट्रंक लाइनको महशुल विवादका विषयमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइन अफ डे (टीओडी) मिटरको रेडर्क माग गरेको छ । लेखा समितिको शुक्रबारको बैठकले प्राधिकरणबाट टीओडी मिटरको रेकर्ड झिकाउने निर्णय गरेको हो ।

शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका पदाधिकारी र उद्योगीसहित लेखा समितिको बैठक बसेको थियो । उक्त बैठकमा उद्योगीहरुले प्राधिकरणले टीओडी डेटा देखाए आफूहरु महशुल बुझाउन तयार रहेको बताएका थिए । तर, कुलमान घिसिङले भने टीओडी मिटरको विषय नबोली अरु नै कुरा राखेका थिए ।

यसपछि समितिका सभापति ऋषीकेश पोखरेलले प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक माग गर्ने र उक्त तथ्यांक प्राप्त भएपछि त्यसका आधारमा ५ दिनमा प्रतिवेदन तयार पार्ने निर्णय गरेका हुन् । उनका अनुसार अर्को बैठकबाट उद्योगी र प्राधिकरणबीचको विवाद सुल्झाउने गरी समितिबाट आवश्यक निर्णय हुनेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...
spot_img
spot_img
spot_img