spot_img

बाढीले आरती पावर कम्पनीको जलविद्युत आयोजनामा क्षति

spot_img

गएराति भोजपुरमा भारी वर्षापछि आएको बाढीले अपर ईर्खुवा खाेला जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । आरती पावर कम्पनीले भाेजपुरकाे ईर्खुवा खाेलामा निर्माण गरिरहेको १४. ५ मेगावट क्षमताको अपर ईर्खुवा खाेला जलविद्युत् आयोजनामा बाढीले क्षति गरेको हो।

कम्पनीका अनुसार बाढीमा परेर निर्माण कार्यमा खटिएका श्याम चौधरी र रमेश चाैधरी वेपत्ता छन् भने राम कुमार चाैधरीलाई करिब १ किलोमिटर तल घाइते अवस्था फेला पारिएको छ। त्यस्तै १ जना स्थानीय महिला पनि वेपत्ता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बाढीले लेवर क्याम्प, तथा आयोजनामा जडान गरिएको करिब ५ सय मिटर पाईप समेत बगाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...