Tuesday, July 15, 2025

९०० मेगावाटको अरुण-३ को बिजुली उत्तर प्रदेशमा बेच्ने सम्झौता

spot_img
spot_img

९०० मेगावाटको अरुण-३ जलविद्युत आयोजनाको बिजुली उत्तर प्रदेशलाई बिक्री हुने भएको छ । यो आयोजना भारतीय कम्पनी एसजेभिएनले निर्माण गरिरहेको छ ।

हिजो मंगलबार एसजेभिएनले सो आयोजनाबाट उत्पादन हुने बिजुली उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (यूपीपीसीएल) लाई बिक्री गर्ने गरि विद्युत बिक्री सम्झौता गरेको हो।   एसजेभिएनको नयाँ दिल्लीस्थित सम्पर्क कार्यालयमा अध्यक्ष तथा प्रबन्ध निर्देशक (अतिरिक्त प्रभार) भूपेन्द्र गुप्ता र परियोजना निर्देशक सुशील शर्माको उपस्थितिमा सम्पन्न भएहो हो।

यो अवसरमा भूपेन्द्र गुप्ताले यो सम्झौताले स्वच्छ ऊर्जा परिवर्तन र शहरी उपभोक्ताहरूका लागि विद्युत पूर्वाधार सुदृढीकरणमा एसजेभिएनको प्रतिबद्धतालाई मूर्त रूप दिने महत्वपूर्ण कदम भएको बताए।

९०० मेगावाटको अरुण-३ जलविद्युत आयोजना नेपालको संखुवासभा जिल्लामा एसजेभिएनको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. (एसएपीडीसी) मार्फत निर्माण भइरहेको छ। यो आयोजना आर्थिक वर्ष २०२७-२८ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img