Sunday, November 9, 2025
spot_img

इप्पान र वन मन्त्रालयका सचिव डा. मिश्रबीच भेटवार्ता

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयका नवनियुक्त सचिव डा. राजेन्द्र प्रसाद मिश्रसँग भेट गरेको छ। इप्पानको तर्फबाट वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सचिव डा. मिश्रलाई भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

त्यस क्रममा वन मन्त्रालयले समयमै निर्णय नगर्दा जलविद्युत आयोजना निर्माणमा भइरहेका कठिनाइहरुबारे इप्पानले सचिव डा. मिश्रलाई अवगत गराएको थियो । सचिव डा. मिश्रले कानुनले दिएको अधिकारलाई अधिकतम प्रयोग गरेर सहज रुपमा जलविद्युत लगायतका ऊर्जा आयोजनाको विकास द्रुत गतिमा हुने वातावरण बनाउने प्रतिवद्दता व्यक्त गरेका छन्।

उत्तः भेटमा इप्पानको तर्फबाट वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, सचिवद्वय विक्रम बिष्ट र भरत नेपाल, कार्यसमिति सदस्य शंकर बश्याल, सल्लाहकार पूर्णलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img