Sunday, February 8, 2026
spot_img

आइतबार विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक शाक्य

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्ने भएका छन् । संस्थाले गरिरहेको विद्युत उत्पादनको अवस्था, प्रशारण र वितरणको अवस्थासहित वित्तीय अवस्थासमेत समेटेर शाक्यले आइतबार श्वेतपत्र जारी गर्न लागेका हुन् ।

प्राधिकरणको वास्तविक अवस्था देखाउन र आगामी दिनमा गरिने योजना समेटेर श्वेतपत्र सार्वजनिक गर्ने कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । उनले श्वेतपत्र ल्याउने पूर्व तयारीको काम शनिबारसम्म सकिने पनि बताए ।

केही दिन अघि बिजनेश पानासँगको अन्तरर्वार्ताका क्रममा आफूले श्वेतपत्रमार्फत ऊर्जा सन्तुलनको अवस्था, अबको एक दुइ वर्षमा ऊर्जाको माग के कस्तो हुने देखिँदैछ, र त्यसका लागि प्रशारणलाइन लगायतका प्राविधिक कुराहरुमा हामी अहिले कहाँ छौँ र थप के गर्नुपर्छ भन्ने विषय समावेश गर्ने बताएका थिए ।

शाक्य प्राधिकरणमा प्रबन्ध निर्देशक भएपछि श्वेतपत्र ल्याउने घोषणा गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img