Thursday, May 22, 2025
spot_img

भिजन लुम्बिनी उर्जामा नयाँ संचालक समिति: अध्यक्षमा अधिकारी, प्रबन्ध संचालकमा पोखरेल चयन

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको पुस २७ गते सम्पन्न साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।

जस अनुसार कम्पनीको संचालकहरुमा सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव भण्डारी , नेहा अग्रवाल, र राजेन्द्र अधिकारी चयन भएका छन् । कम्पनीको माघ ५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्षमा सुदिप सिंह अधिकारी र प्रबन्ध संचालकमा जगत बहादुर पोखरेललाई चयन गर्ने निर्णय गरेको छ।

यस कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साल कार्त्तिक २७ गतेदेखि व्यापारिक उत्पादन  गरिरहेको छ।

 

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...
spot_img