Monday, January 19, 2026
spot_img

तीनकुनेमा मारिएका महर्जनकी छोरीलाई निःशुल्क पढाउने व्यवसायी उमेश श्रेष्ठको घोषणा

spot_img
spot_img

नेपाली कांग्रेसका कोषाध्यक्ष एवम् पूर्वमन्त्रीसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले राजावादी समूहको आन्दोलनका क्रममा मारिएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षाको प्रबन्ध गर्ने घोषणा गरेका छन् । श्रेष्ठले मृतक महर्जनको परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएपछि उनकी छोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएका हुन् ।

“सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु’ पूर्वमन्त्री श्रेष्ठले भनेका छन्, ‘विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँग समेत यस विषयमा कुरा भएको छ ।”

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img