Sunday, June 7, 2026
spot_img

AUTO

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष २०८३÷०८४ को बजेटका कारण गाडीको मूल्य बढ्ने जनाएको छ। बजेटले लिएको कर नीतिले विद्युतिय लगायत इन्धनबाट चल्ने सवारी साधनहरु समेतको...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्‍याली कार्यक्रम सम्पन्न गरेको छ...

लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ

बिहिबार बिहानैबाट भन्सार जाँसपास भएर छुटेका विभिन्न ब्राण्डका विद्युतीय गाडीहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए । बजेटमा ईभीको कर बढ्दैछ भन्ने पूर्व...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा सबै प्रक्रिया पूरा गरेर आयात र जाँचपास गरिएका गाडीहरु नियन्त्रणमा लिइएको...

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाले अघि सार्‍यो तीन प्राथमिकता

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक...

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने भएसँगै अटोमोबाइल्स क्षेत्रका जानकारहरुले यो प्रावधान सही र गलत दूबै भएको बताएका छन् । यसअघि...

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटका विषयमा अहिले छलफल भइरहेका छन् । खासगरी विद्युतीय सवारी साधनमा लगाइएको...

नाडा अटो शो भाद्र ९ देखि १४ सम्म, स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौ ९ गतेदेखि १४ गतेसम्म ‘नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । सवारी साधन, पार्ट पुर्जा,...

ईभीमा १३० प्रतिशतसम्म कर

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा मोटर पावरको आधारमा कर लाग्ने प्रावधान हटेको छ । यसअघि पीक पावरका आधारमा कर लाग्दै आएकोमा सरकारले...

वैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज...
spot_img