spot_img

बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ‘ह्वीप’

spot_img

नेकपा एमालले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत भएको बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

आज बस्ने प्रतिनिधसभा बैठकमा बजेट पारित गर्ने कार्यसूची भएकोले बजेका पक्षमा मतदान गर्न एमाले संसदीय दलले अ ाफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै आजको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थिति हुन अपिल गरिएको बताएका छन् ।

आजको संसद बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिएपछि बजेट पासका लागि निर्णायर्थ प्रस्तुत हुने कार्यसूची छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...