Friday, December 12, 2025
spot_img

बजेटको अर्धवार्षिक समीक्षा संसदमा पेश गर्दै अर्थमन्त्री

spot_img

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्ने भएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्थवार्षिक मूल्याङ्कन प्रतिवेदन संसदमा पेश गर्ने भएका हुन् ।

आज बस्ने संसदको बैठकको कार्यसूचीमा अर्थमन्त्रीले बजेटको अर्ध वार्षिक समीक्षा पेश कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद बैठक आज दिउँसो १ बजे बस्दैछ ।

सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो । पूर्व अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ मा सो बजेट प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...
spot_img
spot_img