Sunday, December 1, 2024

स्वावलम्बन लघुवित्तको ठूला शेयरधनीमा ४ वटा वाणिज्य बैंक, कसको कति ? (सूचीसहित)

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनी संख्या १५ रहेका छन्। बैंकको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार लघुवित्तको ठूला शेयरधनीमा ४ वटा वाणिज्य बैंक रहेका छन्।

लघुवित्तको सबैभन्दा ठूलो शेयरधनी स्वावलम्बन विकास केन्द्र हो । केन्द्रसँग लघुवित्तको संस्थापक र साधारण शेयर गरि कुल ३२ लाख ९४ हजार कित्ता शेयर छ। लघुवित्तको दोस्रो देखि चौथो शेयरधनीमा क्रमश नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नबिल र लक्ष्मी सनराइज बैंक रहेका छन् । लघुवित्तको कुल शेयर संख्या भने १ करोड ६५ लाख ६६ हजार २ सय ५० कित्ता शेयर रहेको छ ।

यस्ता छन् लघुवित्तका ठूला शेयरधनी :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img