मानुषी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालक सदस्य पदमा कमल प्रसाद सिलवाल नियुक्त भएका छन् । कम्पनीको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकलाई सिलवाललाई स्वतन्त्र संचालक सदस्य पदमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार उनलाई आगामी ४ वर्षका लागि स्वतन्त्र संचालक सदस्य पदमा नियुत्त गरिएको हो । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।











