Sunday, December 7, 2025
spot_img

लघुवित्तले असल कर्जामा गर्नु पर्ने प्रोभिजन घट्यो

spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले आज बुधबार एकिकृत निर्देशन जारी गरेको हो ।

जस अनुसार अब लघुवित्तले असल कर्जाको प्रोभिजन १.१ प्रतिशत मात्र गरे हुने भएको छ। यस अघि लघुवित्तले असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था थियो ।

यस्तो छ निर्देशन : 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लगानी योग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती: अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा...

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रबिना...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको...

पेट्रोल गाडीलाई ‘ईभी’मा परिवर्तन गर्न मापदण्ड बन्दै, के के विषय समावेश हुँदैछन् ?

नेपालमा २० वर्ष पूराना सवारी साधनहरु प्रतिस्थापन गर्ने विषय...
spot_img
spot_img