Monday, July 13, 2026
spot_img

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

spot_img

जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज असार २८ गते सूचना जारी गर्दै अधिकृत र सहायक श्रेणीमा कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य व्यक्तिहरुलाई सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन भनेको छ । कम्पनीका अनुसार  अधिकृत श्रेणीको २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने जनाएको छ । महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुने छ ।

कम्पनीले कम्पनीको वेबसाइटमा गई अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको छ।

हेर्नुस् सूचना:

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img