Monday, July 14, 2025

समृद्धि फाइनान्सको गैर शाखाद्धारा वृक्षारोपण कार्यक्रम

spot_img
spot_img

समृद्धि फाईनान्सको गैर शाखाले गैर बजारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार स्थानीय व्यक्ति, सशत्र प्रहरी बल, पत्रकार लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता गैर बजारमा विभिन्न जातका ३५ वटा फुलका विरुवा लगाईएको शाखाले जनाएको छ।

श्रावण महिनाबाट शुरु भएको वृक्षारोपण कार्यक्रम नारायणघाट,बनेपा,इटहरि,औरही र मधुवन शाखामा सम्पन्न भईसकेको र आज गैर र खरेन्द्रपुर शाखाले सम्पन्न गरेको फाईनान्सले जनाएको छ ।

समृद्धि फाईनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आर. टि. जि. एस.,रेमिट्यान्स, कनेक्ट आईपिएस र क्लियरिङ्ग लगायतका वैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ भने मोवाईल वैकिङ्ग, डेविट कार्ड, क्यू.आर.कोड आदि डिजिटल सेवाहरु निशूल्क प्रदान गरिरहेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img