Wednesday, July 9, 2025

समस्याउन्मुख भएपछि बैंकमा गाभिन खोज्दै पोखरा फाइनान्स, बनायो मर्जर समिति

spot_img
spot_img

पोखरा फाइनान्स मर्जमा जाने भएको छ । कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रिया अगाडी बढाउन मर्जर समिति गठन गरेको छ ।

कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले प्राप्ति, समाहित / गाभ्ने वा गाभिने प्रक्रिया अगाडी बढाउनका लागि मर्जर वा प्राप्ति (एक्विजिसन) समिति गठन गर्ने निर्णय गरेको हो । कम्पनीको साधारणसभाले  उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति / समाहित, गाभ्ने वा गाभिने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सो सम्बन्धमा आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो। सोहि अनुसार कम्पनीले मर्जर समिति गठन गरेको हो ।

पोखरा फाइनान्स समस्याउन्मुख अवस्थामा पुगेपछि कम्पनीले कुनै वाणिज्य बैंक वा विकास बैंकमा गाभिने प्रयास थालेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img