Thursday, November 14, 2024
spot_img

कर्पोरेट डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा कामती

कर्पोरेट डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा उदय कुमार कामती चयन भएका छन् । बैंकले हाल बैंकको नायब प्रबन्धक रहेका  उदय कुमार कामतीलाई कम्पनी सचिवको पनि जिम्मेवारी दिने निर्णय गरेको हो।

बैंकले यस अघि बैंकको नायब कार्यकारी प्रमुख तथा कम्पनी सचिव रहेका बिपिन राज पोखरेललाई कार्तिक १२ गते देखि लागु हुने गरि बैंकको सेवाबाट अवकाश दिने निर्णय गरेको थियो ।  पोखरेलले बैंकको स्थापना काल देखि हालसम्म बैंकको प्रगतिमा पुर्याएको योगदानको उच्च कदर गर्दै ससम्मान विदाई गर्ने निर्णय भएको बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रामेछापमा साढे २२ करोडको जुनार फल्ने अनुमान

यतिबेला रामेछापका जुनार बगैँचाहरु पहेँलपूर हुँदै छन् । जुनारको...

मर्ज भए दुईवटा ब्रोकर संघ, यस्तो छ ४ बुँदे सम्झौता

नेपालका दुई वटा ब्रोकर संघ एक आपसमा मर्ज भएका...

१/२ वटा उद्योग डुबेर केही पनि हुँदैनः कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठे...

केपी ओलीलाई कुलमानको चुनौती, ‘सरकारले बिजुलीको बिल ठिक छ कि छैन भन्ने होइन’

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी...

राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न खोज्दा बैंकहरु १८ अर्ब मात्रै दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

शेयरबजारमा १४ अङ्कको गिरावट, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ। आज...
spot_img
spot_img