Friday, January 24, 2025
spot_img

यी हुन् ग्लोबल आइएमई बैंकका ठूला शेयरधनी: मङ्गल कलश बाहिरियो, गौरी श्रेष्ठ प्रवेश

ग्लोबल आइएमई बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या १८ रहेको छ। बैंकको २०८१ असार मसान्तसम्मको विवरण अनुसार व्यक्तिगत र संस्थागत गरि बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या १८ रहेको हो।

जस अनुसार बैंकको सबैभन्दा ठूलो शेयरधनी कर्मचारी संचय कोष हो । बैंकमा कोषको ४.७४ प्रतिशत स्वामित्व अर्थात १ करोड ७१ लाख ४१ हजार २ सय ५१ कित्ता शेयर रहेको छ। त्यस्तै बैंकमा आइएमई होल्डिङ्स प्रालिको २.७८ प्रतिशत तथा आइएमई इन्भेष्टमेन्ट प्रालिको २.५१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा सुमित कुमार अग्रवाल र विष्णु प्रसाद न्यौपानेको क्रमश १.८२ प्रतिशत र १.४१ प्रतिशत शेयर स्वामित्व रहेको छ। गत वर्ष बैंकमा १.२४ प्रतिशत शेयर स्वामित्व रहेको मङ्गल कलेश इन्भेष्टमेन्ट प्रालि भने बैंकबाट बाहिरिएको छ। त्यस्तै गत वर्ष ०.६३ प्रतिशत शेयर स्वामित्व रहेका डम्बर मल्ल पनि बैंकबाट बाहिरिएका छन् । ०.५७ प्रतिशत शेयर स्वामित्व सहित बैंकको ठूला शेयरधनीमा गौरी श्रेष्ठको प्रवेश भएको छ।

हेर्नुस् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति/समूह/फर्म/कम्पनीको विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

४० बस थपेर महानगर यातायातद्वारा थानकोट-धुलिखेल रुटमा सेवा सुरु, पब्लिक लिमिटेडमा जाँदै

महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको...