Saturday, September 14, 2024

एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकले बुद्ध एयरमा यात्रा गर्दा छुट सुविधा पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयर प्रा. लि.का मार्केटिङ एण्ड सेल्स डिपार्टका प्रमुख रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छविराज पन्त, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...