Monday, February 17, 2025
spot_img

सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्समा छुट

सिटिजन्स बैंकका ग्राहकले श्री एयरलाइन्समार्फत यात्रा गर्दा एकमुष्ट ५ सय रुपैयाँ छुट पाउने भएका छन् । बैंक र एयरलाइन्सबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी भएसँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुष्ट ५ सय छुट पाउने भएका हुन् ।

सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट प्राप्त हुनेछ ।

सिटिजन्स बैंकले हाल १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

- Advertisement -

spot_img

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...

संसद बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पारित गर्ने तयारी

आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै...

आशिष ढकाल बने हिमालयन लाइफको सञ्चालक

हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा आशिष ढकाल नियुक्त...