Sunday, November 9, 2025
spot_img

यी हुन् सिद्धार्थ बैंकका ठूला शेयरधनी, प्रुडेन्सियल इन्भेष्टमेन्टको स्वामित्व सबैभन्दा धेरै

spot_img

सिद्धार्थ बैंकमा १ प्रतिशतभन्दा धेरै शेयर हुने लगानीकर्ताको संख्या २१ रहेको छ। बैंकको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार बैंकमा संस्थागत र व्यक्तिगत गरि १ प्रतिशत भन्दा धेरै शेयर हुने लगानीकर्ताको संख्या २१ रहेको देखिन्छ।

बैंकमा सबैभन्दा धेरै शेयर स्वामित्व प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी प्रालिको रहेको छ। बैंकमा यस कम्पनीको शेयर स्वामित्व ३.२३ प्रतिशत रहेको छ।

त्यस्तै बैंकमा नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत तथा रतनलाल केडियाको २.४८ प्रतिशत शेयर रहेको छ। त्यस्तै सविता केडियाको १.९२ प्रतिशत, चिरन्जीलाल अग्रवालको १.८० प्रतिशत तथा पवन कुमार अग्रवालको १.७६ प्रतिशत शेयर रहेको छ। विरेन्द्र कुमार शाह र सुवोध तोदीको समान १.५३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

हेर्नुस् बैंकका ठूला शेयरधनीको विवरण : 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img