Tuesday, February 10, 2026
spot_img

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

spot_img
spot_img

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेको छ । नेपाल बैंकर्स संघका प्रतिनिधिले गभर्नर डा. पौडेललाई भेटेका हुन् । संघको प्रतिनिधिमण्डलले गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

आज छोटो भेटघाट मात्रै भएको र अब चाँडै लामो छलफल गर्ने कुरा भएको बैंकर्सहरुले बताएका छन् ।

गभर्नरले बैंकर्स सँगको भेटमा बैंक तथा वित्तीय संस्थाले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । उनले हाल देखिएका आर्थिक क्षेत्रका चुनौतीको समाधान गर्न बैंक तथा वित्तीय क्षेत्रसहित सरोकारवाला सबै एकजुट हुनुपर्ने पनि बताएका छन् ।

अब आगामी मौद्रिक नीतिको सुझावका लागि छिट्टै छलफल गर्ने भन्दै गभर्नर डा. पौडेलले आज गएको बैंकर्स संघको टोलीलाई बिदा गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img