Friday, January 23, 2026
spot_img

भाषा परीक्षाको शुल्क अनलाइनबाट तिर्दा ग्लोबल आइएमईले ५० प्रतिशत छुट दिने

spot_img
spot_img

ग्लोबल आइएमई बैंकले वैदेशिक भाषा परीक्षाको शुल्क अनलाइनबाट तिर्दा ५० प्रतिशत छुट दिने भएको छ । बैंकले विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएहो हो ।

बैंकले नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बीमा शुल्कलगायत विभिन्न भाषा परीक्षा आई.ई.एल.टी.एस., पी.टी.ई., ए.सी.सी.ए.लगायतको शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको हो । यो छुट योजना अगस्ट ३१ सम्म लागू हुने बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीले भुक्तानीको लागि आवश्यक पर्ने कागजजात पुरा गरेपछि बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...

मन्जुश्री फाईनान्सको २८औँ शाखा थापाथलीमा

मन्जुश्री फाईनान्सले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनबाट सञ्चालनमा...

सुर्यज्योतिका अभिकर्ता र बिमितलाई एनआईसी एशियाको निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति...

३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए आवेदन

विभिन्न ३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै...
spot_img
spot_img