Monday, January 19, 2026
spot_img

एनएमबि बैंकले अग्राधिकार शेयर निष्काशन गर्ने, ८.२५ प्रतिशत लाभांश

spot_img
spot_img

एनएमबि बैंकले अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको भदौ १४ गते बसेको संचालक समितिको बैठकले रु.१००/- दरले ३ करोड इकाई अर्थात रु. ३ अर्ब बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात बैंकले सो शेयर जारी गर्ने छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img