Saturday, June 14, 2025
spot_img

मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले हिजो बुधबार मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो । राष्ट्र बैंकले यसलाई मौद्रिक नीतिको ‘अनअफिसियल ट्रान्सलेसन’ भनेको छ।

राष्ट्र बैंकले गत साउन ११ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको केहि समयपछि ‘अनअफिसियल ट्रान्सलेसन’को रुपमा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गर्दै आएको छ ।

यहाँ क्लिक गरेर मौद्रिक नीतिको अंग्रेजी भर्जन हेर्न सकिन्छ । 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ट्रेड टावर लिमिटेडको IPO बाँडफाँड भोलि

ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भोलि आइतबार...

रियल मी १४ सिरिजको मोबाइल सार्वजनिक, यस्ता छन् विशेषता

 रियल मी ले आफ्नो अत्याधुनिक रियल मी १४ सिरिजको...

पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पूँजीको पहुँच...

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको...

ललितपुरको भैसेपाटीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा...

बजेटमा आएको ‘टेक एण्ड पे’ को व्यवस्था सच्चिन्छ, पत्र गईसक्यो : उर्जामन्त्री खड्का

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले वजेटमा उल्लेख भएको...
spot_img