Saturday, September 14, 2024

मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले हिजो बुधबार मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो । राष्ट्र बैंकले यसलाई मौद्रिक नीतिको ‘अनअफिसियल ट्रान्सलेसन’ भनेको छ।

राष्ट्र बैंकले गत साउन ११ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको केहि समयपछि ‘अनअफिसियल ट्रान्सलेसन’को रुपमा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गर्दै आएको छ ।

यहाँ क्लिक गरेर मौद्रिक नीतिको अंग्रेजी भर्जन हेर्न सकिन्छ । 

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...