Wednesday, June 10, 2026
spot_img

बढ्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ३४५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९ सय २५ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विभागबाट अनुमति पाएका हाइड्रोपावरको अवस्था र प्रगति अध्ययन समितिले प्रतिवेदन बुझायो

विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान...

ई–भिताराको मूल्य घट्यो

नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को...

गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय

गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ ।...

शिवशिखर सहकारीबाट पीडित २१६ जनाले पाए बचत फिर्ता

सरकारले समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना साना बचतकर्ताको...

आर्थिक वर्षको १० महिनामा ३१२ अर्ब ऋण लगानी, कुल कर्जा प्रवाह ५८ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट...
spot_img